- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय बहुप्रतिभाका धनी किशोर कुमार त्यस शताब्दीका एक यस्तो गायक थिए जसले पुरुष र महिला दुवै स्वरमा गाउने गर्थे।
सन् १९६२ मा आएको फिल्म ‘हाफ टिकट’ मा उनले ‘आके सीधे लगी दिल पे जैसी’ गीतको पुरुष र महिला दुवै संस्करण गाएका थिए ।
वास्तवमा उनी लता मंगेशकरसँग यो गीत गाउन लागेका थिए तर लता मंगेशकरले कुनै कारणले रेकर्डिङ गर्न सकिनन्, त्यसपछि उनले एक्लै यो गीत गाइन् ।
किशोर कुमारको वास्तविक नाम भास कुमार गांगुली थियो। उनले कहिले पनि सङ्गीतको अध्ययन गरेनन् तर भनिन्छ उनी प्रत्येक गीत गाउन सक्दथे। किशोर कुमार एक अलराउन्डर व्यक्ति थिए। १३ अक्टुबर १९८१ मा किशोर कुमार संसारबाट बिदाइ भएका थिए।