arrow

कुमारी बैङ्कले प्रस्ताव गरेको लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
kumari-bank-limited-logo.jpg

काठमाडौँ। कुमारी बैङ्कको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश १२.५ प्रतिशत नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएको छ। राष्ट्र बैङ्कबाट लाभांशको स्वीकृति पाउने कुमारी बैङ्क दोस्रो बैङ्क हो।

आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैङ्किङ इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैङ्कले आगामी दिनमा पनि झन् प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ