- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। आज भाइटीका। दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन् । आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरू भीड बढेको छ। भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढ्ने क्रम जारी छ।