arrow

चार जनामा कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौं। थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

३५४ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, २४ घण्टामा २२ जना डिस्चार्ज भएका छन्  । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६२२ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ