arrow

विप्लवका कार्यकर्ता परे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
Biplav-Netra-chand.jpg

काठमाडौं । निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । 

प्रहरीले नवलपरासी पूर्वबाट नेकपाका केन्द्रीय सदस्य शरद वली,  जिल्ला सचिव गङ्गा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्नालाई पक्राउ गरेको हो । 

नवलपरासी पूर्वमा उनीहरू निर्वाचन बहिष्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ