arrow

चुनावको हवाला दिँदै निर्वाचन आयोगले समाचार हटाउन दियो सेतोपाटीलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनको हवाला दिँदै नेकपा एमालेका नेता अग्नि खरेलसँग जोडिएको समाचार हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार खरेलका परिवारको सदस्यका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आयोगले निर्देशन दिएको छ । 

त्यसैगरी आयोगले समाचारका विषयमा स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटीले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार प्रकाशित गरेको थियो । 

यस्तो छ निर्वाचन आयोगले सेतोपाटीलाई लेखेको पत्र –

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ