arrow

मकवानपुरमा शान्तिपूर्ण निर्वाचन, मतपेटिका संकलन हुँदै

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ मंसिर ४ आइतबार
matpetika-makwanpur-2079.jpg

हेटौंडा । मकवानपुरमा आम निर्वाचन २०७९ को मतदान प्रक्रिया सकिएको छ । मकवानपुरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरमा कति मत खस्यो भन्ने विवरण भने आउन बाँकी छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका ढुवानी कार्य शुरु गरिएको छ । हेटौंडा २ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा जिल्लाका विभिन्न मतदान स्थलबाट मतपेटिका ओसार्न शुरु गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ