arrow

शुरु भयो विश्वकप फुटबल, कतार र इक्वेडर मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
fifa-world-cup-opening.jpg

काठमाडौं । २२औं संस्करणको फिफा विश्वकप २०२२ कतारको अल खोरस्थित अल बेत रंगशालामा शुरु भएको छ । आधा घण्टाभन्दा बढी चलेको विश्वकपको उद्घाटन समारोहमा विभिन्न किसिमका  प्रस्तुतिहरु समावेश थिए ।

समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल कुबाइसीको विशेष प्रस्तुति रह्यो।

अहिले फिफा विश्वकप २०२२ को पहिलो खेलमा कतार र इक्वेडर भिडिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ