arrow

विश्वकप फुटबल: कतारविरुद्ध इक्वेडर हावी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
qatar-ecuador.jpg

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमा इक्वेडरले कतारविरुद्ध एक  गोल हानेको छ ।

खेलको १६ औं मिनेटमा इक्वेडरले पाएको पेनाल्टीलाई कप्तान इन्नर भ्यालेन्सियाले गोलमा परिणत गरेका हुन् ।

यसअघि खेलको तेस्रो मिनेटमा भ्यालेन्सियाले हानेको गाेल अफसाइड भएको थियो । उनले ३२ औं मिनेटमा दोस्रो गोल गरे । 

मध्यान्तरसम्म इक्वेडरले २–० को अग्रता लिएको छ । कतार दबाबमा देखिएको छ । मध्यान्तर हुने अन्तिम बलमा भने कतारले गोल गर्ने राम्रो अवसर गुमाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ