arrow

मतपेटिकामा आगजनीपछि देवचुलीमा पुनः मतदान शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

काठमाडौं । समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द भएको पूर्वी नवलपरासीको देव चुलीमा पुनः मतदान भएको छ ।  आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । 

 देवचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रीजना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिक तर्फको मतपेटिकामा आगजनी भएको थियो । सो पेटिकामा ७२० मत खसेको थियो ।

आज समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ