काठमाडौं । समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द भएको पूर्वी नवलपरासीको देव चुलीमा पुनः मतदान भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रीजना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिक तर्फको मतपेटिकामा आगजनी भएको थियो । सो पेटिकामा ७२० मत खसेको थियो ।