arrow

काठमाडौं ४ को मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
vote-counting-222222.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको छ । काठमाडौं ४ लाई निकै प्रतिक्षाका साथ हेरिएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा उम्मेदवार छन् । त्यस्तै एमालेबाट डा. राजन भट्टराई लडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ