-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको छ । काठमाडौं ४ लाई निकै प्रतिक्षाका साथ हेरिएको छ ।
यो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा उम्मेदवार छन् । त्यस्तै एमालेबाट डा. राजन भट्टराई लडेका छन् ।