arrow

प्रकाशमान सिंह अग्रता बढाउँदै, रवीन्द्र मिश्र पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-1-congress-rpp-uml.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रतालाई बढाउँदै लगेका छन् । सोमबार बिहान ९ बजेबाट शुरु भएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले ८१६, राप्रपाका रवीन्द्र मिश्रले ७३५ र एमालेका किरण पौडेलले ५०३ मत पाएका छन् ।

नेपाल सुशासन पार्टीका रमेश खरेलले २२७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले १७९ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ