प्रकाशमान सिंह अग्रता बढाउँदै, रवीन्द्र मिश्र पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
1.4k
Shares
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रतालाई बढाउँदै लगेका छन् । सोमबार बिहान ९ बजेबाट शुरु भएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले ८१६, राप्रपाका रवीन्द्र मिश्रले ७३५ र एमालेका किरण पौडेलले ५०३ मत पाएका छन् ।
नेपाल सुशासन पार्टीका रमेश खरेलले २२७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले १७९ मत ल्याएका छन् ।