arrow

रौतहट क्षेत्र नम्बर ४ को मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
rautahat-4.jpg

रौतहट । रौतहट क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको छ । प्रत्यक्ष तर्फको प्रतिनिधिसभा पदका उम्मेदवारको मत गन्न शुरु भएको हो । 

मतगणना १ बजेबाट शुरु भएको हो । यो क्षेत्रमा नेपाली काङ्ग्रेस देव प्रसाद तिमल्सिना र नेकपा एमाले बिच प्रतिस्पर्धा हुँदै छ । 

क्षेत्र नम्बर ४ मा ७३ हजार ८ सय ४० मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ