-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रौतहट । रौतहट क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको छ । प्रत्यक्ष तर्फको प्रतिनिधिसभा पदका उम्मेदवारको मत गन्न शुरु भएको हो ।
मतगणना १ बजेबाट शुरु भएको हो । यो क्षेत्रमा नेपाली काङ्ग्रेस देव प्रसाद तिमल्सिना र नेकपा एमाले बिच प्रतिस्पर्धा हुँदै छ ।
क्षेत्र नम्बर ४ मा ७३ हजार ८ सय ४० मत खसेको थियो ।