arrow

सागर ढकालको भन्दा झण्डै दोब्बर मतले शेरबहादुर देउवा अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
deuba-karna-sagar-bikram.jpg

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै मतान्तरले अगाडि रहेका छन् । ३ हजार ६७३ मत गणना हुँदा देउवा झण्डै दोब्बर मतले अगाडि छन् । 

देउवाले १ हजार ७३६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मत ल्याएका छन् । नेकपा एमालेकोसमेत समर्थन पाएको भनिएका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ६२६ मत ल्याएका छन् । 

डडेल्धुरामा ५१ हजार ६६० मत खसेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ