arrow

देउवा दोब्बर मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
deuba-karna-sagar-bikram.jpg

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरामा दोब्बर मतले अगाडि रहेका छन् । 

सभापति देउवा स्वतन्त्रका उम्मेदवार सागर ढकालभन्दा दोब्बर मतले अगाडि रहेका हुन् । पछिल्लो तथ्यांकअनुसार देउवा र ढकालबीच २९४८ मतको अन्तर छ।

देउवाले ५ हजार ६२१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले २५९९ मत ल्याएका छन् । 

नेकपा एमालेकोसमेत समर्थन पाएको भनिएका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले १ हजार ६३६ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ