arrow

कैलाली ४ मा एमालेका लेखराज भट्टले लिए अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kailai-4-uml-congess-nc.jpg

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टले अहिले ५ हजार ७४० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिरबहादुर बलायरले ५हजार ३१९ मत पाएका छन् ।

बलायरले सुरूवाती अग्रता लिएका थिए । तर, अहिले भट्टले अग्रता बढाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ