काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टले अहिले ५ हजार ७४० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिरबहादुर बलायरले ५हजार ३१९ मत पाएका छन् ।
बलायरले सुरूवाती अग्रता लिएका थिए । तर, अहिले भट्टले अग्रता बढाइरहेका छन् ।