arrow

राजेन्द्र महतो पछाडि, महेन्द्र राय यादव अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
sarlahi-2.jpg

सर्लाही । सर्लाही सर्लाही क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव अगाडि रहेका छन् । उनले १ हजार ८२५ मत पाएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका राजेन्द्र महतोले १ हजार ३३१ मतमात्रै पाएका छन् । एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन् । 

यो क्षेत्रमा सत्ताधारी गठबन्धनको समर्थन महेन्द्र यादवलाई रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ