-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । सर्लाही सर्लाही क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव अगाडि रहेका छन् । उनले १ हजार ८२५ मत पाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका राजेन्द्र महतोले १ हजार ३३१ मतमात्रै पाएका छन् । एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन् ।
यो क्षेत्रमा सत्ताधारी गठबन्धनको समर्थन महेन्द्र यादवलाई रहेको छ ।