arrow

राजनले गगनलाई दिए बधाई [वक्तव्यसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
gagan-thapa-rajan-bhattarai.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले विजेता गगनकुमार थापालाई बधाई दिएका छन् । 

काठमाडौं ४ को निर्वाचनमा राजन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग पराजित भएका हुन् । पराजित भएसँगै राजनले प्रेस वक्तव्य जारी गरी बधाई दिएका हुन् । 

उनले आफूलाई मत दिने मतदातालाई धन्यवादसमेत दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ