arrow

साउदीले अर्जेन्टिनाविरुद्ध हान्यो दुई गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
messi-argentina-jamaica.jpg

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत भइरहेकाे खेलमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध गोल बराबरी गर्दै थप एक गोल हानेको छ । खेलको ४८ औं मिनेटमा सालेह अलसेहरीले गोल फर्काएका हुन् भने, ५३ औं मिनेटमा सलेम अल्दश्वरीले अर्काे गोल हानेका हुन् ।

त्यसअघि १० औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई लिओनेल मेस्सीले गोलमा परिणत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ