arrow

रूपन्देही ३ मा गृहमन्त्री खाँण अगाडि लागे, बोहरा परे पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-rupandehi-3-congress-rpp.jpg

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् । १७ हजार १३५ मतगणना हुँदा खाँण अहिले ३५३ मतले अघि छन् ।

खाँणले ६ हजार ६१० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले ६ हजार २५७ मत पाएका छन् ।

एमालेको साथ पाएका बोहोरा यसअघि अग्रता लिँदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ