रूपन्देही ३ मा गृहमन्त्री खाँण अगाडि लागे, बोहरा परे पछि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
984
Shares
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् । १७ हजार १३५ मतगणना हुँदा खाँण अहिले ३५३ मतले अघि छन् ।
खाँणले ६ हजार ६१० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले ६ हजार २५७ मत पाएका छन् ।
एमालेको साथ पाएका बोहोरा यसअघि अग्रता लिँदै आएका थिए ।