arrow

प्रधानमन्त्री देउवा १० हजार बढी मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
electin-dadeldhura-congerss-ind-deuba.jpg

काठमाडौं ।  डडेल्धुरामा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले  २१ हजार ७४५ मत पाएका छन्।

हाल सम्मको मतगणना अनुसार उनको निकटतम प्रतिस्पर्धी  स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ११ हजार २५२ मत मत पाएका छन् ।

देउवा ढकाल भन्दा १० हजार ४९३ मतले अगाडि छन् ।

यस्तै तेस्रो स्थानमा रहेका बिपी कांग्रेसका कर्ण मल्लले ६ हजार १ सय ८६ मत पाएका छन्।

डडेल्धुरामा प्रधानमन्त्री देउवा विजयी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ