arrow

बाँके ३ मा कांग्रेसका राठोर ४ हजार बढी मतले अघि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
kishore-singh-rathore.jpg

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले ४ हजार २ सय ७१ मतको अग्रता बनाएका छन् । 

उनले १९ हजार ७ सय ३७ मत पाउँदा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले १५ हजार ४ सय ६६ मत पाएका छन् ।

बाँके ३ मा अब, करिब १५ हजार मत गणना हुन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ