-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले ४ हजार २ सय ७१ मतको अग्रता बनाएका छन् ।
उनले १९ हजार ७ सय ३७ मत पाउँदा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले १५ हजार ४ सय ६६ मत पाएका छन् ।
बाँके ३ मा अब, करिब १५ हजार मत गणना हुन बाँकी छ।