arrow

प्रचण्डका ज्वाइँले जिते चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
prachanda-juwai.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँले चुनाव जितेका छन् । 

प्रचण्डका ज्वाइँ जीवन आचार्यले चुनाव जितेका हुन् । 

मोरङ ६ को प्रदेशसभा १ बाट उम्मेदवारी दिएका आचार्य विजयी भएका हुन् ।

 आचार्यले एमालेकी रिता न्यौपानेलाई पराजित गरेका छन्।

उनले १९ हजार ४५४ मत ल्याउँदा एमालेकी रिताले १७ हजार ५७२ मत ल्याएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ