arrow

लिङ्देनले ३० हजार मत कटाए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले ३० हजार ९६३ मत ल्याएका छन् । 

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला २७ हजार ५६५ मतका साथ दोस्रो स्थानमा छन् । 

अध्यक्ष लिङ्देन कांग्रेस नेता सिटौला भन्दा ३ हजार ३९८ मतले अगाडि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ