-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । झापा क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले ३० हजार ९६३ मत ल्याएका छन् ।
त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला २७ हजार ५६५ मतका साथ दोस्रो स्थानमा छन् ।
अध्यक्ष लिङ्देन कांग्रेस नेता सिटौला भन्दा ३ हजार ३९८ मतले अगाडि रहेका छन् ।