arrow

हेटौंडामा गुन्जियो 'हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ'

राप्रपाका सिंहको जित नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
rpp-hetauda.jpg

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपक बहादुर सिंहको जित नजिक भएपछि हेटौंडामा पूर्व राजाको समर्थनमा नाराबाजी शुरु भएको छ ।

पछिल्लो मतगणना अनुसार अग्रस्थानमा रहेकी सत्ता गठबन्धनकी उम्मेदवार डिना उपाध्यायलाई उछिनेपछि र हाल गणना भइरहेको मतलाई हेर्दा सिंहको जित पक्का बनेको हो ।

हालसम्म राप्रपाका दीपक सिंहको २५ हजार ६५ मत प्राप्त भएको छ भने डिनाको २४ हजार ३३० मत आएको छ ।

त्यस्तै एमालेका उम्मेदवार कमल थापाको २३ हजार ७१४ मत प्राप्त गरेका छन् । 

 हेटौंडा उपमहानगरपालिका ९ र १० नम्बर वडाको मतगणना बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ