arrow

कतार विश्वकपमा आज चार खेलः ब्रजिल, पोर्चुगल, उरुग्वे, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाले खेल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह जी र समूह एच का दुई दुई खेलहरु हुँदैछन् । 

पहिलो खेलमा दिउँसो पौने ४ बजे समूह जी मा रहेको स्वीट्जरल्याण्ड र क्यामरुन खेल्दैछन् । दोस्रो खेलमा साँझ ६ः४५ बजे समूह एच को खेलमा उरुग्वे र दक्षिण कोरिया खेल्दैछन् । 

राति ९ः४५ बजे पोर्चुगल र घाना खेल्दैछन् । त्यस्तै राति १२ः४५ बजे ब्रजिल र सर्बिया भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ