arrow

झलनाथ खनाल पराजित, महेश बस्नेत विजयी, खनालको विरोध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
ilam-1-election.jpg

इलाम । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् । इलाम १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् । 

खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २२ हजार ३४५ मत पाएका छन् । 

तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राखेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ