काठमाडौं । नेपाल सरकारले नागार्जुन नगरपालिका–१, रानीवनमा काठमाडौँका भूमिहीन सुकुम्वासीलाई राख्न बनाएको भवन । सो भवनमा सुकुम्वासीको बसोबास नरहेकाले हाल मानव सेवा आश्रम सञ्चालन रहेको छ ।
रासस
Hamrakura.com