-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-६, मामांखे गाउँमा रहेको लिम्बू सङ्ग्रहालय ।
लिम्बू समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने दुई सय भन्दाबढी सामग्री उक्त सङ्ग्रहालयमा राखिएको छ ।