arrow

कोरियाले अहिलेसम्मकै धेरै नेपाली कामदार लैजाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
south-korea-old-job.jpg

काठमाडौं । दक्षिण कोरियाले ईपीएसअन्तर्गत आगामी वर्ष सबैभन्दा धेरै नेपाली कामदार लग्ने भएको छ । 

आउँदो वर्ष ४० हजार नेपाली कोरिया जान पाउने भएका छन् । 

ईपीएस अन्तर्गत ४० हजार नेपाली कामदार लैजा दक्षिण कोरियाले तयारी गरेको छ । 

कोरियाले निर्माण, उत्पादन र कृषि क्षेत्रमा नेपाली कामदार लग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ