arrow

के कुराकानी भयो प्रधानसेनापति शर्मा र इजरेली राजदूतबीच ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
pradhansenapai-israel-rajdoot.jpg

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरेलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुद बन्ने सेनाको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ