arrow

राष्ट्रको भविष्यवाणी गर्ने मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
bhairav-mandir-nuwakot.jpg
तस्बिर : रामहरि न्यौपाने-रासस

नुवाकोटको विदुर नगरपालिका-२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर ।

राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर यस मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमामा गर्ने गोप्य भविष्यवाणी राष्ट्र प्रमुखको लागी महत्वपूर्ण मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ