arrow

गुरुङ गाउँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
gurung-gau.jpg
तस्बिरः सुमनजङ्ग थापा - रासस

पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको भुकदेउराली । यस गाउँमा करिब २०० घर छन् । 

घरमा मानिस नबसेकाले आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको वषौं भएको छ । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । जसका कारण टाढैबाट गाउँलाई नियाल्न सकिन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ