arrow

झण्डा दिवस [२१ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
national-glag-day (1).JPEG

काठमाडौं । पाँचौं राष्ट्रिय झण्डा दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल– श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ । 

राष्ट्रिय झण्डा दिवसका अवसरमा बसन्तपुरमा दिवस मनाइएको हो । सो क्रममा माइतीघरदेखि बसन्तपुरसम्म र्‍याली गरिएको हो । सन् १९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ। 

यो दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने प्रतिष्ठानको माग छ।

national-glag-day (1).jpg
झण्डा दिवस
national-glag-day (2).JPEG
झण्डा दिवस
national-glag-day (2).jpg
झण्डा दिवस
national-glag-day (3).JPEG
झण्डा दिवस
national-glag-day (3).jpg
झण्डा दिवस
national-glag-day (4).JPEG
झण्डा दिवस
national-glag-day (4).jpg
झण्डा दिवस
national-glag-day (5).JPEG
झण्डा दिवस
national-glag-day (5).jpg
झण्डा दिवस
national-glag-day (6).JPEG
झण्डा दिवस
national-glag-day (6).jpg
झण्डा दिवस
national-glag-day (7).JPEG
झण्डा दिवस
national-glag-day (7).jpg
झण्डा दिवस
national-glag-day (8).JPEG
झण्डा दिवस
national-glag-day (8).jpg
झण्डा दिवस
national-glag-day (9).JPEG
झण्डा दिवस
national-glag-day (9).jpg
झण्डा दिवस
national-glag-day (10).JPEG
झण्डा दिवस
national-glag-day (10).jpg
झण्डा दिवस
national-glag-day (11).jpg
झण्डा दिवस


नयाँ