arrow

घुमाउने घर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
ghumney-ghar.jpg
तस्बिर : सुमनजङ्ग थापा-रासस

पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको यस पुरानो घुमाउने घरमा मान्छेहरू नबस्दा संरक्षणको अभावमा खण्डहर बन्दै । गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाँडाखर्कको अधिकांश घरहरू रित्ता छन् । 

पर्या-पर्यटनको सम्भावना भएर पनि यहाँको मौलिकता र संस्कृतिको जर्गेनामा ध्यान नपुग्दा आन्तरिक पर्यटकहरू आकर्षित हुन सकिरहेको देखिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ