arrow

वानेश्वरमा शपथको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
samsad-safat.jpg

काठमाडौं ।  आज हुने प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहणका लागि सांसदहरू सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आउने क्रम जारी छ । 

आज   दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ