arrow

विप्लवका कार्यकर्ताले शिक्षकलाई दले मोसो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
netra-bikram-chand-biplav-new.jpg
तस्बिर – फाइल ।

सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई मोसो दलेका छन् । कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् । 

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ