arrow

नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?– बाबुराम भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार गठनको खेल टाइब्रेकरसम्मै पुगेको उल्लेख गरेका छन् । हालै विश्वकप फुटबल हेरेर ह्याङ नत्रिएको संकेत गरेका बाबुरामले फुटबलकै भाषामा राजनीतिक खेल टाइब्रेकरसम्मै उस्तै रोमाञ्चक हुन लागेको बताएका हुन् । 

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले विश्वकप फुटबलजस्तै राजनीतिको खेल ‘टाइब्रेकर’मा पुग्ने त हैन ? भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन् –‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’

बाबुरामले शुरुदेखि चाहेको रोमाञ्चक पनि यही नै थियो । उनले प्रचण्डलाई प्रधानमन्त्रीका लागि बोक्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ