arrow

मनकामना केवलकार अनिश्चितकालका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
manakamana cable car.jpg

पोखरा । मनकामना केवलकारको सेवा अनिश्चितकालका लागि स्थगन भएको छ ।

विद्युत् आपूर्तिमा भएको समस्याका कारण केवलकारको प्यानलमा क्षति पुगेको भन्दै केवलकार बन्द गरिएको कम्पनीले जनाएको छ ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि केवलकारको सेवा स्थगन रहने कम्पनीले सूचना जारी गर्दै जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ