arrow

अर्थमन्त्रीमा ह्याट्रिकसहित पौडेलले सम्हाले मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
bishnu-poudel-finance-minister-2079-09-11.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 
अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो । 

उनी एमालेको नेतृत्व गर्दैै प्रचण्ड सरकारमा गएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ