arrow

संसदीय दलको नेता छान्दै जसपा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
jasapa-candidates-2079.jpg

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता छान्दै छ । निर्वाचन मार्फत जसपाले संसदीय दलको नेता छान्दै छ । 

निर्वाचन आज २ बजे देखि ३ बजे सम्म संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । प्रतिनिधिसभामा जसपाको १२ सिट रहेको छ ।

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन । 

जसपा अहिले ‘पर्ख र हेर’ को रणनीतिमा रहेको छ । 

प्रधानमन्त्रीमा प्रचण्डलाई जसपा सहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ